कुवेत गएकी नेपाली महिलाको साउदीमा मृत्यु

काठमाडौँ । सरकारको श्रम स्वीकृतिमा सफाइ कामदार (क्लिनर) का रुपमा कुवेत गएकी रोल्पा, रातामाटा ४ पाखापानीकी ३३ बर्षीया चिन्ताकुमारी खत्रीको साउदी अरबमा मृत्यु भएको छ। खत्रीलाई दलालमार्फत कुवेत हुँदै साउदी अरब लगिएको थियो। उनको शव राजधानी रियादबाट झन्डै हजार किलोमिटर टाढा वादी अलदवासस्थित सरकारी अस्पतालमा राखिएको छ। त्यस क्षेत्रमा कार्यरत एकराज कठायत, रामचन्द्र मैनाली र … Continue reading कुवेत गएकी नेपाली महिलाको साउदीमा मृत्यु